गृहपृष्ठ ∕ अन्य ∕ इबोला पत्ता लाउने डाक्टरको चेतावनी – नयाँ भाइरस ‘डिसीज एक्स’ फैलिने खतरा इबोला पत्ता लाउने डाक्टरको चेतावनी – नयाँ भाइरस ‘डिसीज एक्स’ फैलिने खतरा हेल्थ आवाज मंगलबार, २०७७ पुस २१ गते, १५:२२ मा प्रकाशित विश्व कोरोनासँग लडिरहेको समयमा एक नयाँ भाइरसको फैलिने खतरा बढेको छ। सो नयाँ भाइरसको नाम ‘डिसीज एक्स’ हो। अफ्रीकी भाइरस इबोला पत्ता लगाउने डा. जीन ज्याक्स मुएम्व तामफमले उक्त चेतावनी जारी गरेका हुन्। डा. तामफमको अनुसार डिजिज एक्स ज्यादा घातक छ ।कोरोनाको दाँजोमा यो तीव्ररुपमा फैलिने र इबोलाभन्दा बढी खतरनाक पनि छ । मृत्यु हुने खतरा ५० देखि ९० प्रतिशत बढी इबोलाको दाँजोमा यसबाट मृत्यु हुने संख्या ५० देखि ९० प्रतिशतसम्म हुनसक्छ । एक अमेरिकी टिभी च्यानलसँग कुराकानी गर्दै डा. तामफमले भने, ‘आज हामी यस्तो दुनीयाँमा छौँ जहाँ नयाँ भाइरसको आगमन भइनै रहनेछ । जुन मानवको लागि निकै खतरा बन्नेछ । भविष्यमा आउने महामारी कोरोनाभन्दा बढी खतरनाक र विनाशकारी हुनेछन । कङ्गोकी एक महिलामा ‘डिजीज एक्स’ को लक्षण देखियो कङ्गोमा एक महिला बिरामीलाई रगत आउनुको साथै ज्वरोको लक्षण देखिएको छ। उक्त बिरामीले इबोलाको जाँच गराइन तर रिपोर्ट नेगेटिभ आयो । चिकित्सकहरुलाई डर भयो उनी ‘डिसीज-एक्स’ को पहिलो बिरामी हुन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को अनुसार वैज्ञानिकहरुले ‘डिसीज क्स’ महामारी अहिलेसम्म एक परिकल्पना हो तर यदि फैलिएमा पूरा विश्वमा विनाश ल्याउने तर्क दिएका छन् । -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा