गृहपृष्ठ ∕ अन्य ∕ संक्रमितले भरिए अमेरिकाका अस्पताल, एकैदिनमा १ लाख ३० हजार संक्रमित अस्पताल भर्ना संक्रमितले भरिए अमेरिकाका अस्पताल, एकैदिनमा १ लाख ३० हजार संक्रमित अस्पताल भर्ना हेल्थ आवाज शनिबार, २०७७ पुस २५ गते, १४:०८ मा प्रकाशित अमेरिकामा कोभिड १९ विरुद्धको खोप अभियान सुरु भएता पनि कोरोना नियन्त्रण हुन् सकेको छैन । स्वास्थ्य मन्त्रालयकोतर्फबाट जारी बयानमा शुक्रबारमात्रै अस्पतालहरुमा जम्मा एक लाख ३० हजार संक्रमित भर्ना भएका छन्। अस्पतालहरुमा लगातार संक्रमितको संख्या वृद्धि भएसँगै अस्पताललाई उपचारको लागि निकै हम्मे-हम्मे परेको छ। कोभिड ट्रयाकिङ प्रोजेक्टमा पनि यसको तथ्यांक पुष्टि भएको छ। यो लगातार ३८ दिनको दिन पनि एक लाख भन्दा बढी संक्रमित भर्ना भएका छन्। कोहिको स्वास्थ्य अवस्था निकै नाजुक रहेको जानकारी छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक भोटेकोशीका बाढी प्रभावितका लागि नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५… नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने भोटेकोशीको बाढी पीडितका लागि मियानद्वारा ३ करोडभन्दा बढीको औषधि तथा… बाढी प्रभावितको जीवन रक्षामा खटिएका नेपाली सेना र प्रहरीलाई धन्यवाद… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ६ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ७ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो युरिन इन्फेक्सन कसरी हुन्छ ? यसबाट बच्न के गर्ने ? नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो युरिन इन्फेक्सन कसरी हुन्छ ? यसबाट बच्न के गर्ने ? नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने