गृहपृष्ठ ∕ अन्य ∕ संक्रमितले भरिए अमेरिकाका अस्पताल, एकैदिनमा १ लाख ३० हजार संक्रमित अस्पताल भर्ना संक्रमितले भरिए अमेरिकाका अस्पताल, एकैदिनमा १ लाख ३० हजार संक्रमित अस्पताल भर्ना हेल्थ आवाज शनिबार, २०७७ पुस २५ गते, १४:०८ मा प्रकाशित अमेरिकामा कोभिड १९ विरुद्धको खोप अभियान सुरु भएता पनि कोरोना नियन्त्रण हुन् सकेको छैन । स्वास्थ्य मन्त्रालयकोतर्फबाट जारी बयानमा शुक्रबारमात्रै अस्पतालहरुमा जम्मा एक लाख ३० हजार संक्रमित भर्ना भएका छन्। अस्पतालहरुमा लगातार संक्रमितको संख्या वृद्धि भएसँगै अस्पताललाई उपचारको लागि निकै हम्मे-हम्मे परेको छ। कोभिड ट्रयाकिङ प्रोजेक्टमा पनि यसको तथ्यांक पुष्टि भएको छ। यो लगातार ३८ दिनको दिन पनि एक लाख भन्दा बढी संक्रमित भर्ना भएका छन्। कोहिको स्वास्थ्य अवस्था निकै नाजुक रहेको जानकारी छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व TFN ट्रेण्डिङ प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा