गृहपृष्ठ ∕ अन्य ∕ शल्यक्रियामार्फत प्रसुती भएको कति दिन पछि यौनसम्बन्ध राख्ने ? शल्यक्रियामार्फत प्रसुती भएको कति दिन पछि यौनसम्बन्ध राख्ने ? हेल्थ आवाज मंगलबार, २०७७ पुस २८ गते, २०:०० मा प्रकाशित शल्यक्रियामार्फत प्रसुती भएको महिलाहरुलाई सामान्य हुनमा केहि समय लाग्छ। जसकारण चिकित्सकले केहि महिनाको लागि शारीरिक सम्बन्ध बनाउन नहुने बताउछन। जुन महिलाको शल्यक्रियाको माध्यमबाट डेलिभरी हुन्छ ती महिलाहरु कति महिना पछि शारीरिक सम्बन्ध राख्नुपर्छ भन्ने जिज्ञासा रहेको पाइन्छ। स्वास्थ्य विद ४\५ महिनापछि मात्रै यौन सम्बन्ध बनाउने सल्लाह दिन्छन। जान्नुहोस् शल्यक्रियामार्फत प्रसुती भएको कति समय पछि शारीरिक सम्बन्ध राख्न सकिन्छ ? अधिकांश मानिस बच्चा जन्मेपछि जीवन बदलिने कुरामा सहमत छन्। र महिलाको लागि सन्तान जन्माउन सजिलो छैन। नर्मल डिलीभरी वा सिजेरियन सेक्शन डिलीभरीबाट सन्तान जन्माउनु हुन्छ त्यसमा निर्भर हुन्छ तपाई कति समयमा ठिक हुनहुन्छ भनेर। गायनोकोलजिस्टहरुका अनुसार प्रसुती हुने विक्तिकै शारीरिक सम्बन्ध बनाउन हत्तार गर्न हुँदैन। शल्यक्रियामार्फत प्रसुती भएको महिलाहरुको यौन जीवनमा ठुलो प्रभाव पर्छ। जबसम्म महिलाको शरीर पुरा तरिकाले स्वस्थ हुँदैन तबसम्म यौन सम्बन्ध बनाउन हुँदैन। प्रसुतीपछि छिटै शारीरिक सम्बन्ध बनाउँदा आमाको स्वास्थ्यमा असर पुग्न सक्दछ। गर्ववती भएपछि महिलाको शरीरमा कयौं प्रकारको शारीरिक परिवर्तन आउने गर्छ। गर्भाशय सामान्य आकारमा आउँन पनि धेरै समय लाग्ने हुन्छ। प्रसुतीपछि ४ देखि ६ हप्तासम्म रक्तश्राव हुने गर्छ। जसकारण शल्यक्रियाको केहि सातासम्म सम्बन्ध बनाउन हुँदैन। -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य, यौन स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व TFN ट्रेण्डिङ प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्