गृहपृष्ठ ∕ अन्य ∕ शल्यक्रियामार्फत प्रसुती भएको कति दिन पछि यौनसम्बन्ध राख्ने ? शल्यक्रियामार्फत प्रसुती भएको कति दिन पछि यौनसम्बन्ध राख्ने ? हेल्थ आवाज मंगलबार, २०७७ पुस २८ गते, २०:०० मा प्रकाशित शल्यक्रियामार्फत प्रसुती भएको महिलाहरुलाई सामान्य हुनमा केहि समय लाग्छ। जसकारण चिकित्सकले केहि महिनाको लागि शारीरिक सम्बन्ध बनाउन नहुने बताउछन। जुन महिलाको शल्यक्रियाको माध्यमबाट डेलिभरी हुन्छ ती महिलाहरु कति महिना पछि शारीरिक सम्बन्ध राख्नुपर्छ भन्ने जिज्ञासा रहेको पाइन्छ। स्वास्थ्य विद ४\५ महिनापछि मात्रै यौन सम्बन्ध बनाउने सल्लाह दिन्छन। जान्नुहोस् शल्यक्रियामार्फत प्रसुती भएको कति समय पछि शारीरिक सम्बन्ध राख्न सकिन्छ ? अधिकांश मानिस बच्चा जन्मेपछि जीवन बदलिने कुरामा सहमत छन्। र महिलाको लागि सन्तान जन्माउन सजिलो छैन। नर्मल डिलीभरी वा सिजेरियन सेक्शन डिलीभरीबाट सन्तान जन्माउनु हुन्छ त्यसमा निर्भर हुन्छ तपाई कति समयमा ठिक हुनहुन्छ भनेर। गायनोकोलजिस्टहरुका अनुसार प्रसुती हुने विक्तिकै शारीरिक सम्बन्ध बनाउन हत्तार गर्न हुँदैन। शल्यक्रियामार्फत प्रसुती भएको महिलाहरुको यौन जीवनमा ठुलो प्रभाव पर्छ। जबसम्म महिलाको शरीर पुरा तरिकाले स्वस्थ हुँदैन तबसम्म यौन सम्बन्ध बनाउन हुँदैन। प्रसुतीपछि छिटै शारीरिक सम्बन्ध बनाउँदा आमाको स्वास्थ्यमा असर पुग्न सक्दछ। गर्ववती भएपछि महिलाको शरीरमा कयौं प्रकारको शारीरिक परिवर्तन आउने गर्छ। गर्भाशय सामान्य आकारमा आउँन पनि धेरै समय लाग्ने हुन्छ। प्रसुतीपछि ४ देखि ६ हप्तासम्म रक्तश्राव हुने गर्छ। जसकारण शल्यक्रियाको केहि सातासम्म सम्बन्ध बनाउन हुँदैन। -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य, यौन स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बाल रोग उपचार सेवा विस्तार युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’… धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ६ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ७ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग TFN ट्रेण्डिङ ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु गुल्मीका कोरोना संक्रमित रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प असुरक्षित गर्भपतनले ज्यान जोखिममा धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि नेपाल विश्व स्वास्थ्य संगठनको उपाध्यक्षमा निर्वाचित भिडियो रिपोर्टः हाडजोर्नी र मांशपेसीमा हुने सार्कोमा कस्तो क्यान्सर हो ? कसरी थाहा पाउने ? ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु गुल्मीका कोरोना संक्रमित रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प असुरक्षित गर्भपतनले ज्यान जोखिममा धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि नेपाल विश्व स्वास्थ्य संगठनको उपाध्यक्षमा निर्वाचित भिडियो रिपोर्टः हाडजोर्नी र मांशपेसीमा हुने सार्कोमा कस्तो क्यान्सर हो ? कसरी थाहा पाउने ?