२०८३ असोज २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ शुक्रराज अस्पतालले नन कोभिड सेवा संचालन गर्ने

शुक्रराज अस्पतालले नन कोभिड सेवा संचालन गर्ने


काठमाडौँ – शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले नन कोभिड सेवा संचालन गर्ने भएको छ। अस्पतालले आउँदो आइतबार देखि नन कोभिड सेवा संचालन गर्ने एक सूचना मार्फत जनाएको हो।

 सो अस्पतालले कोरोना संक्रमितको चाप वृद्धि भएसँगै केहि समय देखि कोरोना बिरामीको मात्रै उपचार गर्दै आएको थियो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ