गृहपृष्ठ ∕ समाचार ∕ शुक्रराज अस्पतालले नन कोभिड सेवा संचालन गर्ने शुक्रराज अस्पतालले नन कोभिड सेवा संचालन गर्ने हेल्थ आवाज बुधबार, २०७७ पुस २९ गते, १६:४७ मा प्रकाशित काठमाडौँ – शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले नन कोभिड सेवा संचालन गर्ने भएको छ। अस्पतालले आउँदो आइतबार देखि नन कोभिड सेवा संचालन गर्ने एक सूचना मार्फत जनाएको हो। सो अस्पतालले कोरोना संक्रमितको चाप वृद्धि भएसँगै केहि समय देखि कोरोना बिरामीको मात्रै उपचार गर्दै आएको थियो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुस्वास्थ्य अस्पताल छैटौं वर्षमा प्रवेश थप ६ जना संक्रमितको मृत्यु, ३३ जना भेन्टिलेटरमा काठमाडौं उपत्यकामा २४६ सहित देशभर ४०३ जनामा कोरोना पुष्टि पीसीआर रिपोर्टमा एयर अरेबियाले गरेको सिन्डिकेटप्रति स्वास्थ्य मन्त्रालयको आपत्ति सुस्वास्थ्य अस्पताल छैटौं वर्षमा प्रवेश थप ६ जना संक्रमितको मृत्यु, ३३ जना भेन्टिलेटरमा काठमाडौं उपत्यकामा २४६ सहित देशभर ४०३ जनामा कोरोना पुष्टि पीसीआर रिपोर्टमा एयर अरेबियाले गरेको सिन्डिकेटप्रति स्वास्थ्य मन्त्रालयको आपत्ति थप ५ जना संक्रमितको मृत्यु, भेन्टिलेटरमा ३५ जना काठमाडौं उपत्यकामा २४६ सहित थप ४४५ जनामा संक्रमण पुष्टि धेरै पढिएका १ अमेरिका र बेलायतको पूर्ण छात्रवृत्ति त्यागेर नेपालमै रमाएका डा. विश्वनाथ २ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भाडभैलो : के बाहिरिदैंछन् डा. चक्रराज ? ३ आयोगले नेपाली सेना र केयुलाई सोध्यो, ‘मेडिकल कलेज सरकारी कि निजी हो ?’ ४ ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमका लागि छानिए ५६९ नर्स (सूचीसहित) ५ शल्यक्रियामार्फत प्रसुती भएको कति दिन पछि यौनसम्बन्ध राख्ने ? ६ तलब नदिएको भन्दै चिकित्सक आन्दोलित, प्रशासन भन्छ-३ दिनभित्र अस्पताल नआए बर्खास्त ७ नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले निकाल्यो लाइसेन्स पाउनेहरूको लिष्ट (सूचीसहित) ट्रेण्डिङ जुम्लाको हाँडसिजामा बन्नेभयो १५ शैय्याको अस्पताल बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? अमेरिका र बेलायतको पूर्ण छात्रवृत्ति त्यागेर नेपालमै रमाएका डा. विश्वनाथ तलब नदिएको भन्दै चिकित्सक आन्दोलित, प्रशासन भन्छ-३ दिनभित्र अस्पताल नआए बर्खास्त आयोगले नेपाली सेना र केयुलाई सोध्यो, ‘मेडिकल कलेज सरकारी कि निजी हो ?’ शल्यक्रियामार्फत प्रसुती भएको कति दिन पछि यौनसम्बन्ध राख्ने ? किन हुन्छ अल्सर ? यसबाट कसरी बच्ने ?