गृहपृष्ठ ∕ अन्य ∕ कोरोना महामारीको दोश्रो कार्यकाल पहिलाको भन्दा बढी कठिन हुन सक्ने : डब्लुएचओ कोरोना महामारीको दोश्रो कार्यकाल पहिलाको भन्दा बढी कठिन हुन सक्ने : डब्लुएचओ हेल्थ आवाज बिहीबार, २०७७ माघ १ गते, ११:५८ मा प्रकाशित विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको दोश्रो कार्यकाल पहिलाको दाँजोमा बढी कठिन साबित हुनसक्ने बताएको छ। संगठनको हेल्थ इमरजेन्सी प्रोग्रामका कार्यकारी निर्देशक माइकल रेयानले भने, ‘कोरोना महामारीको दोश्रो वर्षको ‘ट्रान्समिसन डायनामिक्स’ पहिलोको तुलनामा ज्यादा कठिन हुन सक्छ।’ माइकल रेयानले एक प्रश्नको जवाफमा भने, ‘हामी कोरोना फैलिएको दोश्रो वर्षमा पुगेका छौं। जुन कोरोनाको प्रसार र केहि मुद्दालाई मध्येनजर गर्दै यो वर्ष कठिन साबित हुनसक्ने देखिन्छ।’ जोन्स हपकिन्स यूनिभर्सिटीको अनुसार गत ११ मार्चमा कोभिड-१९ को कहरलाई महामारी घोषित गर्यो। हाल विश्वमा ९ करोड २१ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व ७ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ TFN ट्रेण्डिङ प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा