गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा २४६ सहित देशभर ४०३ जनामा कोरोना पुष्टि काठमाडौं उपत्यकामा २४६ सहित देशभर ४०३ जनामा कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ माघ १ गते, १६:२२ मा प्रकाशित काठमाडौं– काठमाडौं उपत्यकामा २ सय ४६ जना सहित देशभर ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ३ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा ४ सय ५ जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ६० हजार १ सय ७७ जना पुगेको छ । पछिल्लो २४ घन्टामा ५ हजार ३२ वटा पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा आजसम्म २० लाख २ हजार ९ ४१ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ३ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी ४ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ५ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल मध्यबिन्दु जिल्ला अस्पतालमा पहिलो पटक सुरु भयो शल्यक्रिया सेवा जिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण जुम्लाको सिंजामा विशेष स्वास्थ्य शिविर, २३ सय बढीको स्वास्थ्य परीक्षण घरमै घाउ निको पार्ने टिप्स अनुहारको चाउरीपना हटाउने सजिलो तरिका यस्तो जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल मध्यबिन्दु जिल्ला अस्पतालमा पहिलो पटक सुरु भयो शल्यक्रिया सेवा जिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण जुम्लाको सिंजामा विशेष स्वास्थ्य शिविर, २३ सय बढीको स्वास्थ्य परीक्षण घरमै घाउ निको पार्ने टिप्स अनुहारको चाउरीपना हटाउने सजिलो तरिका यस्तो