२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ ज्येष्ठ उमेर समूहमा खोपको प्रयोग स्थगित गर्न चिनियाँ विज्ञको सुझाव

ज्येष्ठ उमेर समूहमा खोपको प्रयोग स्थगित गर्न चिनियाँ विज्ञको सुझाव


चिनियाँ विज्ञहरुले फाइजर भ्याक्सिन नलगाउन सुझाव दिएका छन्। उनीहरुले जहाँ-जहाँ फाइजरको भ्याक्सिन वृद्धमा दिइरहेको छ त्यहाँ रोक्नको लागि सुझाव दिएका हुन्।

उनीहरुले नर्वेमा २३ जना ज्येष्ठ नागरिकहरुको मृत्यु भएको कारण देखाउँदै खोप रोक्न पर्ने देखिएको बताएका हुन्।

एक चिनियाँ इम्यूनोलोजिस्टले भने, ‘नयाँ भ्याक्सिन हत्तारमा विकसित गरिएको थियो र संक्रमित बिरामीको रोकथामको लागि ठुलोस्तरमा प्रयोग भएको थिएन। जसकारण मानिसहरुको मृत्युको केसका घटना आइरहेको छ।’

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ