गृहपृष्ठ ∕ अन्य ∕ ज्येष्ठ उमेर समूहमा खोपको प्रयोग स्थगित गर्न चिनियाँ विज्ञको सुझाव ज्येष्ठ उमेर समूहमा खोपको प्रयोग स्थगित गर्न चिनियाँ विज्ञको सुझाव हेल्थ आवाज शुक्रबार, २०७७ माघ २ गते, १६:४७ मा प्रकाशित FILE PHOTO: People work in the packaging facility of Chinese vaccine maker Sinovac Biotech, developing an experimental coronavirus disease (COVID-19) vaccine, during a government-organized media tour in Beijing, China, September 24, 2020. REUTERS/Thomas Peter/File Photo चिनियाँ विज्ञहरुले फाइजर भ्याक्सिन नलगाउन सुझाव दिएका छन्। उनीहरुले जहाँ-जहाँ फाइजरको भ्याक्सिन वृद्धमा दिइरहेको छ त्यहाँ रोक्नको लागि सुझाव दिएका हुन्। उनीहरुले नर्वेमा २३ जना ज्येष्ठ नागरिकहरुको मृत्यु भएको कारण देखाउँदै खोप रोक्न पर्ने देखिएको बताएका हुन्। एक चिनियाँ इम्यूनोलोजिस्टले भने, ‘नयाँ भ्याक्सिन हत्तारमा विकसित गरिएको थियो र संक्रमित बिरामीको रोकथामको लागि ठुलोस्तरमा प्रयोग भएको थिएन। जसकारण मानिसहरुको मृत्युको केसका घटना आइरहेको छ।’ -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ७ Child Mental Health: Recognition, Rationed TFN ट्रेण्डिङ प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा