गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सक लाइसेन्स परीक्षा ९ र १० फागुनमा चिकित्सक लाइसेन्स परीक्षा ९ र १० फागुनमा हेल्थ आवाज आईतबार, २०७७ माघ ४ गते, १५:३५ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता लाइसेन्स परीक्षा ९ र १० फागुनमा गर्ने भएको छ । आइतबार मेडिकल काउन्सिलले एक सूचना प्रकाशित गर्दै चिकित्सक लाइसेन्स परीक्षा ९ र १० फागुनमा गर्ने जनाएको हो । चिकित्सक लाइसेन्स परीक्षाका लागि ५ माघ (भोलि) देखि अनलाइन दर्ता खुलाइएको छ । काउन्सिलकाअनुसार २४ माघसम्म नियमित शुल्कमा अनलाइन आवेदन दिन सकिनेछ । यस्तै, २५ र २६ माघसम्म बिलम्ब शुल्कसहित लाइसेन्स परीक्षाका लागि आवेदन दिन सकिनेछ । परीक्षा केन्द्र काठमाडौं हुने लाइसेन्स परीक्षाका लागि २४ सैं घण्टा आवेदन भर्न सकिनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर