गृहपृष्ठ ∕ समाचार ∕ नयाँ भेरिएन्ट पुष्टि हुने मध्ये २ जना विदेश फर्किए, १ जना होमआइसोलेसनमा नयाँ भेरिएन्ट पुष्टि हुने मध्ये २ जना विदेश फर्किए, १ जना होमआइसोलेसनमा हेल्थ आवाज सोमबार, २०७७ माघ ५ गते, १६:०१ मा प्रकाशित काठमाडौँ – कोभिड-१९को नयाँ प्रजातिको संक्रमण पुष्टि भएको मध्ये २ जना विदेश फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। उनका अनुसार सोमबार संक्रमण पुष्टि भएका मध्ये एक जनालाई होमआइसोलेसनमा राखिएको छ भने दुई जना संक्रमित विदेश फर्किएका छन्। विदेश जाने दुवै संक्रमितको कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि विदेश फर्किएका हुन्। त्यस्तै, हाल होम आइसोलेसनमा रहेका संक्रमितको श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई स्वास्थ्य मन्त्रालयको निगरानीमा राखिएको र नयाँ भेरियेन्टको जाँचको रिपोर्ट भने हाल नआइसकेको प्रवक्ता डा. गौतमले जानकारी दिए। संक्रमण पुष्टि हुने ३ जना केहि दिन अघि बेलायतबाट फर्किएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले… स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ३ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ४ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ५ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन Kalpana Craft ट्रेण्डिङ पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा यौन सम्पर्क सम्बन्धी ९ रोचक तथ्य बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेजको ब्युटी-फिटनेसको मन्त्र बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं थप ६ जना संक्रमितको मृत्यु, २१९ संक्रमित आइसीयु र भेन्टिलेटरमा लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी किन हुन्छ अल्सर ? यसबाट कसरी बच्ने ? पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा यौन सम्पर्क सम्बन्धी ९ रोचक तथ्य बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेजको ब्युटी-फिटनेसको मन्त्र बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं थप ६ जना संक्रमितको मृत्यु, २१९ संक्रमित आइसीयु र भेन्टिलेटरमा लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी किन हुन्छ अल्सर ? यसबाट कसरी बच्ने ?