गृहपृष्ठ ∕ अन्य ∕ सबै राष्ट्रमा कोरोना भ्याक्सिन निष्पक्षरुपमा वितरण गर्न डब्लुएचओको अपिल सबै राष्ट्रमा कोरोना भ्याक्सिन निष्पक्षरुपमा वितरण गर्न डब्लुएचओको अपिल हेल्थ आवाज मंगलबार, २०७७ माघ ६ गते, १३:१८ मा प्रकाशित फाइल फोटो विश्व स्वास्थ्य संगठनका कयौं देशमा हालै कोरोनाको खोप वितरण कार्य सुरु भएको छ। यसैबीच विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधनोम घेब्रेसियसले सबै देशमा खोपको वितरण निष्पक्षरुपमा वितरण गर्न अपिल गरको छ। संगठनको एग्जीक्यूटिबभ बोर्ड प्रमुखको बैठकमा टेड्रोसले भने, ‘विश्व यस समय भयावह नैतिक विफलताको संघारमा छ।’ विश्व भयावह नैतिक विफलताको संघारमा रहेको हुँदा गरिब राष्ट्र अब झनै मारमा पर्ने उनले स्पष्ट पारे। उनले अघि भने, ‘भ्याक्सिनको असमान वितरणले झनै जोखिम बढेको छ। ४९ भन्दा बढी आयश्रोत भएको देशमा ३९ मिलियनभन्दा बढी भ्याक्सिनको डोज उपलब्ध गराइएको छ भने सबैभन्दा कम आयश्रोत हुने राष्ट्रहरुमा २५ डोजमात्र पठाइएको छ। न त २५ लाख न त २५ हजार मात्र २५ डोज । भ्याक्सिनको समान वितरण नैतिकरुपले मात्र हैन रणनीतिक र आर्थिकरुपमा पनि महत्वपूर्ण रहेको उनले बताए। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा