गृहपृष्ठ ∕ समाचार ∕ त्रिवि शिक्षण अस्पतालको आइसीयूमा कार्यरत चिकित्सकमाथि हातपात त्रिवि शिक्षण अस्पतालको आइसीयूमा कार्यरत चिकित्सकमाथि हातपात हेल्थ आवाज मंगलबार, २०७७ माघ ६ गते, १४:३३ मा प्रकाशित काठमाडौं– त्रिवि शिक्षण अस्पतलाको आइसीयूमा कार्यरत चिकित्सकमाथि हातपात भएको छ । बिरामीको उपचारपश्चात मृत्यु भएपछि बिरामीका आफन्तले आवासीय चिकित्सक डा. सविन भण्डारीमाथि हातपात गरेका हुन् । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डा. दिनेश काफ्लेका अनुसार निमोनिया भएर भेन्टिलेटरमा राखिएको बिरामीको मृत्यु भएपछि आफन्तहरुले डाक्टरमाथि कुटपिट गर्नुको साथै आइसीयू कक्षमा तोडफोड समेत गरेका छन् । बिरामीका आफन्तले नाराबाजी गर्न थालेपछि प्रहरी बोलाएर सुरक्षा गरिरहेको उनले बताए । बुटवलमा एकहप्तासम्म आइसीयुमै उपचार गराएर शिक्षण अस्पताल ल्याइएका ती बिरामीमा निमोनिया देखिएपछि फ्लु परीक्षणका लागि टेकु पठाइएको थियो । फ्लु परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएपछि कोभिड आइसीयूमा सारिएको निर्देशक काफ्लेले बताए । यसअघि आइतबार बिहान पनि कोभिड आइसीयू वार्डमा मादक पदार्थ सेवन गरी चिकित्सक तथा नर्सलाई दुव्र्यवहार गरिएको थियो । लगातार चिकित्सकमाथि हातपात र दुव्र्यहार हुन थालेपछि शिक्षण अस्पतलका चिकित्सकहरुले अबदेखि कोभिडका बिरामीको उपचार नगर्ने भन्दै निर्देशकको कार्यकक्षमा धर्ना दिएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… धेरै पढिएका १ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित २ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ कोल्डचेन भ्याक्सिन व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोड शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ कोल्डचेन भ्याक्सिन व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोड शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ?