गृहपृष्ठ ∕ समाचार ∕ भारतले नेपाल सहित ६ राष्ट्रलाई अनुदान स्वरूप कोरोना खोप दिंदै भारतले नेपाल सहित ६ राष्ट्रलाई अनुदान स्वरूप कोरोना खोप दिंदै हेल्थ आवाज बुधबार, २०७७ माघ ७ गते, ११:४९ मा प्रकाशित काठमाडौँ – भारतले नेपाललाई कोरोना खोप अनुदान स्वरूप दिने भएको छ। मंगलबार भारतले विज्ञप्ति जारी गर्दै छिमेकी राष्ट्र नेपाल सहित भुटान, बंगलादेश, म्यानमार, श्रीलंका र सेशेल्सलाई बुधबार खोप दिन लागेको जनाएको हो। सबैभन्दा पहिला भारतले माल्दिभ्सलाई खोप प्रदान गरेको छ। नेपालले भारतमा बनेको खोप कोभिशिल्ड आपतकालीन मन्जुरी दिइसकेको छ। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की फोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई… डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ आफ्नै बलमा ‘विशेषज्ञ’ सेवा प्रदान गरिरहेको महाकाली अस्पताल यी हुन् नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका मुख्य २९ कुरा धेरै पढिएका १ जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने २ लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका ३ योग के हो ? यसका प्रकार र फाइदा ४ मुटु रोगका १२ प्रमुख लक्षणहरू ५ नर्सिङ कलेजको व्यवसायबाट चम्केका रामपृत ६ एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ट्रेण्डिङ कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे कोभिड-१९ विरुद्धको कोभ्याक्सिनको साइड इफेक्ट रहेको अध्ययनको दावी नेपाल नेशनल अस्पतालद्धारा निःशुल्क स्वास्थ्य शिविर सेवाको आयोजना कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित सर्पदंशबाट कसरी बच्न सकिन्छ कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे कोभिड-१९ विरुद्धको कोभ्याक्सिनको साइड इफेक्ट रहेको अध्ययनको दावी नेपाल नेशनल अस्पतालद्धारा निःशुल्क स्वास्थ्य शिविर सेवाको आयोजना कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित सर्पदंशबाट कसरी बच्न सकिन्छ