गृहपृष्ठ ∕ अन्य ∕ कोरोना सङ्कटलाई सम्हाल्न नसकेको कारण इटालीका प्रधानमन्त्री कोन्टेले दिए राजिनामा कोरोना सङ्कटलाई सम्हाल्न नसकेको कारण इटालीका प्रधानमन्त्री कोन्टेले दिए राजिनामा हेल्थ आवाज बुधबार, २०७७ माघ १४ गते, १५:४९ मा प्रकाशित कोरोना महामारीबाट बिग्रँदै गइरहेको परिस्थितिलाई सम्हाल्न नसकेको आलोचनको सामाना गर्दै आएका इटालीका प्रधानमन्त्री ज्युसेप्पे कोन्टेले राजीनामा दिएका छन्। उनले मंगलबार बिहान राष्ट्रपतिलाई भेटेर राजीनामा पेश गरेका हुन्। इटालीका राष्ट्रपतिले उनलाई कार्यवाहक प्रधानमन्त्री बनाएका छन्। यसै विषयलाई लिएर बुधबार सबै दलसहितको बैठक बोलाइएको छ। इटलीमा कोरोना संकटको समय भएको खर्चलाई लिएर दलभित्रै मतभेद उत्पन्न भएको थियो। त्यहाँ अहिलेसम्म ८५ हजारभन्दा बढी संक्रमितको मृत्यु भैसकेको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल क्यान्सर हस्पिटलद्वारा क्यान्सर उपचारको बहु—विषयक मोडेलबारे सिएमई कार्यक्रम सम्पन्न चितवनमा इन्डोमेट्रियल क्यान्सरमा भएका प्रगतिबारे सिएमई नेपाल मेडिकल कलेज र कोबे तोकिवा युनिभर्सिटीबीच सहकार्य भारतीय नागरिकको मुटु नेपाली युवतीलाई, पाइन् नयाँ जीवन इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना धेरै पढिएका १ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर २ नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा ३ रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा ४ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ५ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? ६ नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा ७ नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु TFN ट्रेण्डिङ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब डा. शेरबहादुर पुनको सल्लाहः कसरी बच्ने जाडोमा देखिने पाँच स्वास्थ्य समस्याबाट गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री कोशी प्रदेशका चिकित्सकसँग डा. बद्री : ‘सुरक्षित सेवा र सम्मानजनक पेसा नै हाम्रो लक्ष्य व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ? सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब डा. शेरबहादुर पुनको सल्लाहः कसरी बच्ने जाडोमा देखिने पाँच स्वास्थ्य समस्याबाट गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री कोशी प्रदेशका चिकित्सकसँग डा. बद्री : ‘सुरक्षित सेवा र सम्मानजनक पेसा नै हाम्रो लक्ष्य व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ?