गृहपृष्ठ ∕ अन्य ∕ कोरोना सङ्कटलाई सम्हाल्न नसकेको कारण इटालीका प्रधानमन्त्री कोन्टेले दिए राजिनामा कोरोना सङ्कटलाई सम्हाल्न नसकेको कारण इटालीका प्रधानमन्त्री कोन्टेले दिए राजिनामा हेल्थ आवाज बुधबार, २०७७ माघ १४ गते, १५:४९ मा प्रकाशित कोरोना महामारीबाट बिग्रँदै गइरहेको परिस्थितिलाई सम्हाल्न नसकेको आलोचनको सामाना गर्दै आएका इटालीका प्रधानमन्त्री ज्युसेप्पे कोन्टेले राजीनामा दिएका छन्। उनले मंगलबार बिहान राष्ट्रपतिलाई भेटेर राजीनामा पेश गरेका हुन्। इटालीका राष्ट्रपतिले उनलाई कार्यवाहक प्रधानमन्त्री बनाएका छन्। यसै विषयलाई लिएर बुधबार सबै दलसहितको बैठक बोलाइएको छ। इटलीमा कोरोना संकटको समय भएको खर्चलाई लिएर दलभित्रै मतभेद उत्पन्न भएको थियो। त्यहाँ अहिलेसम्म ८५ हजारभन्दा बढी संक्रमितको मृत्यु भैसकेको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ Child Mental Health: Recognition, Rationed ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व ७ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ TFN ट्रेण्डिङ प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? पाँचथरको फिदिममा जेष्ठ नागरिकलाई कृत्रिम दाँत उपहार विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? पाँचथरको फिदिममा जेष्ठ नागरिकलाई कृत्रिम दाँत उपहार विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा