गृहपृष्ठ ∕ समाचार ∕ डा. खेम कार्की चढेको गाडी मेलम्चीमा दुर्घटना डा. खेम कार्की चढेको गाडी मेलम्चीमा दुर्घटना हेल्थ आवाज बिहीबार, २०७७ माघ १५ गते, २१:४० मा प्रकाशित काठमाडौँ – जनस्वास्थ्यविद डाक्टर खेम कार्की चढेको गाडी दुर्घटना भएको छ । बिहिबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ८ दुवाचौरको ओरालोमा दिउँसो करिब १ बजे उनी चढेको बा.१८ च ८३६५ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटना भएको हो। गाडीमा डा.कार्कीसँगै आंँखा रोग विशेषज्ञ डा. सन्जिब मिश्र सवार थिए। डाक्टर कार्की र डा. मिश्र महाराजगन्ज क्याम्पसका एमबीबीएसका विद्यार्थीहरुको फिल्ड भिजिटको अवलोकन गरेर फर्किने क्रममा गाडी दुर्घटना भएको डा. कार्कीले जानकारी दिए । उनी र डा. मिश्र सकुशल रहेका छन् भने चालकलाई भने सामान्य चोटपटक लागेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले… स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ३ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ४ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ५ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन Kalpana Craft ट्रेण्डिङ पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ?