२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सबैभन्दा पहिला कोभिड उपचार गर्ने अस्पताल पुग्यो डब्लुएचओको टोली

सबैभन्दा पहिला कोभिड उपचार गर्ने अस्पताल पुग्यो डब्लुएचओको टोली


कोरोना भाइरसको उत्पति बारे पत्ता लगाउन चीन पुगेको विश्व स्वास्थ्य संगठनको टोली हुवेइ प्रान्तको एक अस्पताल पुगेको छ। क्वारेन्टाइनबाट निस्केको टोली सबैभन्दा पहिला कोभिड-१९ को बिरामीको उपचार गरेको अस्पाताल पुगेको हो ।

अस्पताल पछि वुहानको बायोलोजीको प्रयोगशालामा जाने संगठनका सदस्यले जनाएका छन्। तर प्रयोगशाला जाने भन्ने बारे मिति तय भने भएको छैन ।

संगठनको टोली चीन पुग्ने बित्तिकै १४ दिनको लागि क्वारेन्टाइन राखिएको थियो। अब भने क्वारेन्टाइनको अवधि पूरा गरेर सो टोली फिल्डमा उत्रिएका छन् ।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ