गृहपृष्ठ ∕ अन्य ∕ यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड हेल्थ आवाज सोमबार, २०७७ माघ १९ गते, १७:०७ मा प्रकाशित थाइराइडलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ। यसको प्रारम्भिक लक्षणहरू देख्न सकिदैन जसकारण यो रोगलाई ‘साइलेन्ट किलर’को उपमा दिइएको हो । यो समस्या थाइराइड ग्रन्थीमा खस्कदै जाने हार्मोन असन्तुलनको कारणले हुने गर्छ । हामीले खाँदै आएको खानेकुराको मात्रा नमिल्दा पनि थाइराइडको जोखिम बढ्न सक्छ। थाइराइडको समस्याबाट बच्न यी खानेकुराको सेवन सिमित मात्रामा गर्नुपर्दछ। काउली पात र काउली र यसको पातमा प्रशस्त मात्रामा ‘गोइट्रोजन’ पाइन्छ । जसको अत्याधिक सेवनले थाइरोइड समस्या बढाउँदछ । जो मानिसलाई थाइराइडको समस्या छ ती व्यक्तिले काउली सकेसम्म खान हुँदैन। भटमास भटमासमा पनि ‘गोइट्रोजन’ धेरै मात्रामा पाइने हुँदा थाइरोइडका बिरामीले खान हुँदैन । अत्याधिक मात्रामा भटमासको सेवन गर्दा थाइराइडको समस्या बढ्ने गर्छ। नुन नुनको सेवन सिमित मात्रामा गर्नु पर्दछ। अत्याधिक मात्रामा नुन सेवन गर्दा थाइराइडको समस्या बढ्ने गर्छ। यदि थाइराइडको समस्या छ भने बिरे नुन सेवन गर्नु उपयुक्त हुन्छ। -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य, जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु… डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव