गृहपृष्ठ ∕ अन्य ∕ विश्व स्वास्थ्य संगठनले १४५ गरिब राष्ट्रलाई खोप उपलब्ध गराउने विश्व स्वास्थ्य संगठनले १४५ गरिब राष्ट्रलाई खोप उपलब्ध गराउने हेल्थ आवाज शुक्रबार, २०७७ माघ २३ गते, ११:४६ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले १ सय ४५ गरिब राष्ट्रलाई खोप उपलब्ध गराउने घोषणा गरेको छ। बिहिबार डब्लूएचओले करिब १ सय ४५ गरिब देशहरुलाई न्यायपूर्ण तरिकाले खोप वितरण गर्ने जनाएको हो। डब्लूएचओले मार्चबाट सो अभियान सुरु गर्ने बताएको छ। जुलाईसम्म सो अभियान चल्ने छ। डब्लूएचओका अनुसार कोरोना खोपको वितरण भेदभावरहित ढंगबाट गरिने सुनिश्चित गरिनेछ। विश्वमा महामारी रोकथामको लागि चल्ने खोप अभियानमा युनीसेफ वा संयुक्त राष्ट्र बाल कोष एक ठूलो भूमिका निभाइरहेको छ। यूनीसेफले डब्लूएचओको सो घोषणालाई स्वागत गर्दै पहिलोपटक खोप खरिद वृहतस्तरमा भैरहेको उल्लेख गरेको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य… एक अमेरिकी पुरुषको शरीरबाट २७१ दिनपछि सुँगुरको मिर्गौला हटाइयो एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ यति फर्माक्यामको कारोबार ३ अर्ब ८३ करोड रुपैयाँ धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ३ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ४ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ५ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन Kalpana Craft ट्रेण्डिङ एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने