गृहपृष्ठ ∕ अन्य ∕ कोरोना खोपको प्रयोगलाई रोक्ने फैसला हत्तारमा नलिन डब्लुएचओको आग्रह कोरोना खोपको प्रयोगलाई रोक्ने फैसला हत्तारमा नलिन डब्लुएचओको आग्रह हेल्थ आवाज मंगलबार, २०७७ माघ २७ गते, १५:५० मा प्रकाशित विश्व स्वास्थ्य संगठनले कोरोना खोपलाई रोक्ने फैसला हत्तारमा नगर्न आग्रह गरेको छ। संगठनले महामारी विरुद्धको लडाइमा अक्सफोर्ड-एस्ट्राजेनेका को खोपले महत्पूर्ण भूमिका निभाउने भन्दै सुरुवाती चरणमै खोपलाई खारेज नगर्न आग्रह गरेको हो। साउथ अफ्रिकाले कोरोनाको नयाँ स्वरूपमा सो खोप प्रभावकारी नदेखिएको भन्दै रोक लगाएपछि संगठनले आफ्नो प्रतिक्रिया जनाएको हो । संगठनले भन्यो, ‘भयास्किनको प्रयोगलाई रोक्नु भनेको हत्तारमा लिएको फैसला हो।’ दक्षिण अफ्रिकाले कोरोना भाइरसको नयाँ स्वरूप पुष्टि भएका बिरामीमा एस्ट्राजेनेकाको खोप प्रभावकारी नदेखिएको भन्दै दक्षिण अफ्रिकाले यसको प्रयोगमा रोक लगाएको छ । एक सानो अध्ययनबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार एस्ट्राजेनेकाको खोप दक्षिण अफ्रिकामा पाइएको कोरोनाको नयाँ स्वरूप पुष्टि भएकाहरुमा न्यूनतम स्तरको मात्रै सुरक्षा दिने बताइएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा ७ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ TFN ट्रेण्डिङ कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा सबै चिकित्सा प्रणालीलाई एकीकृत गर्दै सशक्त परिषद् स्थापना किन अपरिहार्य? बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा सबै चिकित्सा प्रणालीलाई एकीकृत गर्दै सशक्त परिषद् स्थापना किन अपरिहार्य? बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार