गृहपृष्ठ ∕ कर्पोरेट ∕ कान्तिपुर डेन्टल हस्पिटलमा दन्त परीक्षण गराउन पुगिन मिस युनिभर्स शर्मा कान्तिपुर डेन्टल हस्पिटलमा दन्त परीक्षण गराउन पुगिन मिस युनिभर्स शर्मा हेल्थ आवाज आईतबार, २०७७ फागुन २ गते, १२:०३ मा प्रकाशित काठमाडौं – मिस युनिभर्स नेपाल २०२० की विजेता अंशिका शर्माले कान्तिपुर डेन्टल एण्ड जनरल हस्पिटलमा आफ्नो दाँतको परीक्षण गराएकी छिन्। गएको शुक्रबार दन्त परीक्षण गराउन पुगेकी उनले त्यहाँको सेवा निकै राम्रो भन्दै सबैलाई परीक्षणको लागि सो अस्पताललाई सम्झिन आग्रह गरिन। दाँतको परिक्षण गराउन उनी सहित् आएका थर्ड रनर अप डा. दिक्ता थापा र फोर्थ रनर अप न्यान्सी खड्काको स्वागत हस्पिटलका अध्यक्ष डा. वुद्धिमान श्रेष्ठले गरेका थिए । कान्तिपुर डेन्टल एण्ड जनरल हस्पिटलले म्याक्जिलो फेसियल सर्जरी, डिजिटल डेन्टिस्ट्रि र सीबीसीटी सेवा प्रदान गर्दै आएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट ३० औं वार्षिकोत्सव अवसरमा काठमाडौंमा नर्भिकको प्रभातफेरि वात्सल्यले निःशुल्क आई.यू.आई. र अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ४ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ५ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ६ भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला योग के हो ? यसका प्रकार र फाइदा जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला योग के हो ? यसका प्रकार र फाइदा जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला