गृहपृष्ठ ∕ समाचार ∕ थप १०४ जनामा संक्रमण पुष्टि थप १०४ जनामा संक्रमण पुष्टि हेल्थ आवाज आईतबार, २०७७ फागुन २ गते, १६:४६ मा प्रकाशित काठमाडौं – थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप १ सय ४ जना संक्रमित थपिएका हुन् । यस्तै, आइतबार काठमाडौं उपत्यकामा ६१ जनामा कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको छ । यस्तै, बिहिबार १ सय ३१ जना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुने संक्रमितको संख्या २ लाख ६९ हजार ६० पुगेको छ । आज ३ हजार ५ सय १ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा मृत्युको केस छैन। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने