२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ ६१ जना कोरोना संक्रमित आईसीयुमा, १५ जना भेन्टिलेटरमा

६१ जना कोरोना संक्रमित आईसीयुमा, १५ जना भेन्टिलेटरमा


काठमाडौं—नेपालमा ६१ जना कोरोना संक्रमित आईसीयुमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार विभिन्न अस्पतालहरुमा ६१ जना कोरोना संक्रमित आईसीयुमा उपचाररत छन् ।

जसमा बागमती प्रदेशमा सबैभन्दा बढी ३५ जना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ । यस्तै, बागमतीमा ४ जना, लुम्बिनीमा २०  जना र गण्डकीमा २ जना कोरोना संक्रमित आईसीयुमा छन् ।

यस्तै, १५ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । जसमा बागमती प्रदेशमा ११ जना र लुम्बिनी प्रदेशमा ४ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदैछ ।

मन्त्रालयकाअनुसार हाल ८ सय ९१ जना कोरोना संक्रमितहरु विभिन्न संस्थागत आइसोलेसनमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ