गृहपृष्ठ ∕ समाचार ∕ ‘कोभ्याक्स’लाई डब्ल्यूएचओको आपतकालीन स्वीकृती, गरिब देशमा पहुँच पुर्याउने लक्ष्य ‘कोभ्याक्स’लाई डब्ल्यूएचओको आपतकालीन स्वीकृती, गरिब देशमा पहुँच पुर्याउने लक्ष्य हेल्थ आवाज मंगलबार, २०७७ फागुन ४ गते, १२:४२ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ओक्सफोर्ड-एस्ट्राजेनेले बनाएको खोपलाई आपतकालीन स्वीकृती दिएको छ। डब्ल्यूएचओले सोमबार भारतको सीरम इंस्टिट्यूटमा तयार भएको ‘कोभ्याक्स’ र दक्षिण कोरियाले बनाएको कोरोना विरूद्धको खोपलाई आपतकालीन स्वीकृती दिएको हो। संगठनका प्रमुख टेड्रोस एडहानोमले भने, ‘अब कोभ्याक्स खोप कार्यक्रम अन्तरर्गत विश्वका कयौं देशमा खोप अभियान सुरु हुने बाटो खुलेको छ।’ गरिब राष्ट्रहरुमा पनि यो खोपको अभियान थालिने उनको भनाई छ। यो खोपलाई १८० भन्दा बढी देशमा पहुँच पुर्याउने संगठनले लक्ष्य लिएको छ। संगठनको अनुसार विश्वमा जुन जुन राष्ट्रले खोप प्राप्त गरेका छैनन् र कोरोना महामारीको सामाना गरिरहेका छन् ती राष्ट्रहरुमा खोपको सक्दो वितरण गरिनेछ। संगठनले कुनै पनि खोपलाई अनुमति दिनु अघि त्यसले दिने सुरक्षा, गुणको अध्ययन गर्दछ। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ६ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ७ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ TFN ट्रेण्डिङ तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्