गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयलाई सिंहदरबारमा सारिँदै स्वास्थ्य मन्त्रालयलाई सिंहदरबारमा सारिँदै हेल्थ आवाज मंगलबार, २०७७ फागुन ४ गते, १४:४९ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडाैं-सिंहदरबारको हाता बाहिर रहेको एक मात्र मन्त्रालय पनि सिंहदरबार परिसरमा जाने भएको छ । प्रधानमन्त्री कार्यलय स्रोतकाअनुसार स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएर तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबार हाता भित्र सार्ने तयारी गर्न निर्देशन दिइसकेका छन् । अहिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा रहेको भवन खाली हुँदै गर्दा त्यही भवनमा स्वास्थ्य मन्त्रालय राख्ने या त्यहाँ अर्को मन्त्रालयलाई ल्याएर सो मन्त्रालय रहेको भवनमा स्वास्थ्य मन्त्रालय राख्ने भन्ने विषयमा भने टुंगो नलागिसकेको स्रोतले बताएको छ । भूकम्पका कारण क्षति भएको सिंहदरबारको पुर्ननिर्माण भएसँगै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलय त्यहाँ सारिँदै छ । सबैभन्दा ठूलो सांगठनिक संरचना भएको मन्त्रालय सिंहदरबार परिसर बाहिर हुँदा सबैको सहज पहुँच रहदै आएको थियो । मन्त्रालयका अधिकारीहरुले भने सहज पहुँचका कारण धेरै मानिस आएर काममा अवरोध गरेको भन्दै गुनासो गर्दै आएका छन् । यसअघिका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पनि मन्त्रालयलाई सिहंदरबार लगेमा स्वास्थ्यमा रहेको ५० प्रतिशत समस्या आफै हट्ने भन्दै पटक-पटक सारिने बताउँदै आएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने… ‘गोठगाउँमा ३०० शैय्याको अस्पताल बन्छ’ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारको विशेष… धेरै पढिएका १ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी २ जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष ३ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ४ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल विमान दुर्घटनामा अर्थोपेडिक सर्जन डा. श्रेष्ठ दम्पत्तिले गुमाए ज्यान 'किन नर्सिङ पेशा अपहेलित छ हाम्रो नेपालमा?' डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख चीनमा मलद्वारबाट कोरोना परीक्षण गरिँदै युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल विमान दुर्घटनामा अर्थोपेडिक सर्जन डा. श्रेष्ठ दम्पत्तिले गुमाए ज्यान 'किन नर्सिङ पेशा अपहेलित छ हाम्रो नेपालमा?' डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख चीनमा मलद्वारबाट कोरोना परीक्षण गरिँदै