गृहपृष्ठ ∕ अन्य ∕ साउथ अफ्रिकामा स्वीकृत नभएको भ्याक्सिन स्वास्थ्यकर्मीलाई दिइने साउथ अफ्रिकामा स्वीकृत नभएको भ्याक्सिन स्वास्थ्यकर्मीलाई दिइने हेल्थ आवाज बुधबार, २०७७ फागुन ५ गते, १३:३८ मा प्रकाशित लामो पर्खाइ पछि साउथ अफ्रिकी सरकारले खोप अभियान कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ। सरकारले जोनसन एण्ड जोनसनको स्वीकृत नभैसकेको खोप स्वास्थ्यकर्मीलाई दिने फैसला गरेको हो । त्यहाँका स्वास्थ्यमन्त्रीले दिएको यो जानकारीबाट सबै चकित परेका छन्। सो खोपको क्लिनिकल ट्रायल परीक्षण अझै नै जारी छ। समाचार एजेन्सीको अनुसार स्वास्थ्यकर्मीको लागि दिइने पहिलो खोपको ८० हजार डोज साउथ अफ्रिका पुगिसकेको छ। उक्त भ्याक्सिन अनुसन्धानको हिसाबबाट प्रदान गरिँदै छ। खोप दिइने क्रममा स्वास्थ्यकर्मीलाई साइड-इफेक्ट वा अन्य इन्फेकशनको सम्भावनालाई ध्यानमा राख्दै लगातार निगरानीमा राखिनेछ। त्यसबाहेक सोही कम्पनीको ५ लाख खोप अझै मगाउने तयारी भैरहेको छ। यस्तोमा अफ्रिकाले हालै सीरम इन्स्टिट्यूट अफ इन्डियाकोतर्फबाट पठाएको कोरोना भ्याक्सिनलाई फिर्ता पठाउन चाहेको इकोनोमिक टाइम्सले जानाएको छ। यसअघि साउथ अफ्रीकाले आफ्नो खोप अभियान कार्यक्रममा एस्ट्राजेनेकाको भ्याक्सिन समावेश नगराउने निर्णय लिएको थियो। -एजेन्सीबाट क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ?