गृहपृष्ठ ∕ अन्य ∕ साउथ अफ्रिकामा स्वीकृत नभएको भ्याक्सिन स्वास्थ्यकर्मीलाई दिइने साउथ अफ्रिकामा स्वीकृत नभएको भ्याक्सिन स्वास्थ्यकर्मीलाई दिइने हेल्थ आवाज बुधबार, २०७७ फागुन ५ गते, १३:३८ मा प्रकाशित लामो पर्खाइ पछि साउथ अफ्रिकी सरकारले खोप अभियान कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ। सरकारले जोनसन एण्ड जोनसनको स्वीकृत नभैसकेको खोप स्वास्थ्यकर्मीलाई दिने फैसला गरेको हो । त्यहाँका स्वास्थ्यमन्त्रीले दिएको यो जानकारीबाट सबै चकित परेका छन्। सो खोपको क्लिनिकल ट्रायल परीक्षण अझै नै जारी छ। समाचार एजेन्सीको अनुसार स्वास्थ्यकर्मीको लागि दिइने पहिलो खोपको ८० हजार डोज साउथ अफ्रिका पुगिसकेको छ। उक्त भ्याक्सिन अनुसन्धानको हिसाबबाट प्रदान गरिँदै छ। खोप दिइने क्रममा स्वास्थ्यकर्मीलाई साइड-इफेक्ट वा अन्य इन्फेकशनको सम्भावनालाई ध्यानमा राख्दै लगातार निगरानीमा राखिनेछ। त्यसबाहेक सोही कम्पनीको ५ लाख खोप अझै मगाउने तयारी भैरहेको छ। यस्तोमा अफ्रिकाले हालै सीरम इन्स्टिट्यूट अफ इन्डियाकोतर्फबाट पठाएको कोरोना भ्याक्सिनलाई फिर्ता पठाउन चाहेको इकोनोमिक टाइम्सले जानाएको छ। यसअघि साउथ अफ्रीकाले आफ्नो खोप अभियान कार्यक्रममा एस्ट्राजेनेकाको भ्याक्सिन समावेश नगराउने निर्णय लिएको थियो। -एजेन्सीबाट क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ७ ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा TFN ट्रेण्डिङ कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा सबै चिकित्सा प्रणालीलाई एकीकृत गर्दै सशक्त परिषद् स्थापना किन अपरिहार्य? बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा सबै चिकित्सा प्रणालीलाई एकीकृत गर्दै सशक्त परिषद् स्थापना किन अपरिहार्य? बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं