गृहपृष्ठ ∕ समाचार ∕ राधा क्यान्सर सचेतना पुरस्कार पत्रकार केसीलाई राधा क्यान्सर सचेतना पुरस्कार पत्रकार केसीलाई हेल्थ आवाज बिहीबार, २०७७ फागुन ६ गते, ११:२३ मा प्रकाशित काठमाडौँ – यस वर्षको “राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कार” महिला स्वास्थ्य डटकममा कार्यरत पत्रकार समृद्धा केसीलाई प्रदान गरिने भएको छ । बिहिबार राधा क्यान्सर सचेतना फाउन्डेसनले बसेको बैठकले यस वर्ष परेका आवेदनहरु मध्यबाट पत्रकार केसीलाई २० हजार राशिको पुरस्कार दिने निर्णय गरिएको हो । स्वर्गीय राधा बस्यालको जन्मजयन्तीको अवसरमा फागुन ९ गतेका दिन कावासोती सिमलघारीस्थित बस्याल निवासमा पुरस्कार वितरण गरिने भएको छ। गत माघमा पत्रकार एवं अभियन्ता राधा बस्यालको स्मृतिमा २ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको थियो। फाउण्डेसनले प्रत्येक वर्ष क्यान्सर सचेतना र हिंसाविरुद्ध कलम चलाउने एकजना पत्रकारलाई २० हजार नगद राशीसहित पुरस्कृत निर्णय गरेको छ । सोहि अनुरुप पत्रकार केसी छानिएकी हुन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? TFN ट्रेण्डिङ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपालमा थप ७४३ जनामा कोरोना पोजेटिभ, ८ जनाको मृत्यु आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपालमा थप ७४३ जनामा कोरोना पोजेटिभ, ८ जनाको मृत्यु