गृहपृष्ठ ∕ समाचार ∕ बम राखेको प्रमाण पुर्याउन आयोगका उपाध्यक्ष डा. गिरीलाई थापाको चुनौति बम राखेको प्रमाण पुर्याउन आयोगका उपाध्यक्ष डा. गिरीलाई थापाको चुनौति हेल्थ आवाज आईतबार, २०७७ फागुन ९ गते, ११:२७ मा प्रकाशित काठमाडौं– चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफ्नो घरमा बम राखेको भन्दै आरोप लगाएका विजय थापाले प्रमाण पुर्याउन चुनौति दिएका छन् । डा. गिरीले केही दिन अघि सञ्चारमाध्यमहरुमा आफूलाई ज्यान मार्ने धम्की आएको र एक महिनाअघि सोही योजना मुताविक घर परिसरमा बम राखिएको दाबी गरेका थिए । सो बमसँगै भेटिएको पर्चामा स्वतन्त्र युवा संगठनका विजय थापाको नाम रहेको उनले सञ्चारमाध्यमलाई जानकारी गराएका थिए । शनिबार एक विज्ञप्ति जारी गर्दै थापाले आयोगका लागि डा. गिरी अयोग्य भएको र त्यसका प्रमाण आफूसँग भएको बताएका छन् । अयोग्य व्यक्तिका विरुद्ध शान्तिपूर्ण आन्दोलन गरेको तर, डा. गिरीले आरोप लगाएजस्तो व्यक्तिगत रुपमा धम्क्याउने र बम राख्ने काम गरेको भन्ने कुरा झुटो रहेको विज्ञप्तिमा उल्लेख छ । यदि आफूले बम राखेको प्रमाण पुष्टि भएमा कारवाही भोग्न तयार रहेको विज्ञप्तिमार्फत बताएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? TFN ट्रेण्डिङ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपालमा थप ७४३ जनामा कोरोना पोजेटिभ, ८ जनाको मृत्यु आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपालमा थप ७४३ जनामा कोरोना पोजेटिभ, ८ जनाको मृत्यु