गृहपृष्ठ ∕ समाचार ∕ ७ दिनभित्र काेराेना विमितकाे विवरण पठाउनु : स्वास्थ्य मन्त्रालय ७ दिनभित्र काेराेना विमितकाे विवरण पठाउनु : स्वास्थ्य मन्त्रालय हेल्थ आवाज सोमबार, २०७७ फागुन १० गते, १५:२७ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – कोरोना बिमाको रकम प्रमाणीकरणको क्रममा प्रयोगशालाबाट प्राप्त विवरण मध्य केहि संक्रमण पुष्टि नभएको तथा परीक्षण मिति नमिलेको विवरण पाइएकोले तोकिएको ढाँचामा पठाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयले सोमबार सूचना जारी गरी कोभिड-१९ परीक्षण गर्न अनुमति पाएका प्रयोगशालाहरुलाई विमितहरुको विवरण तोकिएको ढाँचामा पठाउन अनुरोध गरेको हो। अबको ७ दिनभित्रमा तोकिएको ढाँचामा विवरण उपलब्ध नभएमा कोरोना बिमाको दावी प्रमाणीकरण अयोग्य रहने र यसबाट विमित व्यक्तिलाई पर्ने कठिनाईप्रति सम्बन्धित प्रयोगशाला नै जिम्मेवार हुने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्राप्त भएको १८००० विवरण प्राप्त भएकोमा १५ हजार भन्दा बढी प्रमाणीकरण भैसकेको छ। यस्तै, कोरोना बिमाको विमितहरुले विभिन्न सँस्थामा अनावश्यक दौडधुप गर्न परेकोमा सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ। त्यसकारण विमामा भैरहेको काम प्रक्रिया बारे स्पष्टरुपमा जानकारी दिन मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ४ मुटु रोगका १२ प्रमुख लक्षणहरू ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ७ १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने योग के हो ? यसका प्रकार र फाइदा जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं एकीकृत स्वास्थ्य प्रतिष्ठान ऐन ल्याइने मुटु रोगका १२ प्रमुख लक्षणहरू युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने योग के हो ? यसका प्रकार र फाइदा जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं एकीकृत स्वास्थ्य प्रतिष्ठान ऐन ल्याइने मुटु रोगका १२ प्रमुख लक्षणहरू