गृहपृष्ठ ∕ समाचार ∕ भारतमा मार्चबाट ६० वर्षमाथिकालाई खोप दिइने, निजी अस्पतालमा शुल्क तिर्नुपर्ने भारतमा मार्चबाट ६० वर्षमाथिकालाई खोप दिइने, निजी अस्पतालमा शुल्क तिर्नुपर्ने हेल्थ आवाज बुधबार, २०७७ फागुन १२ गते, १७:२१ मा प्रकाशित कोरोना खोपको पहिलो चरणको सफलता पछि मोदी सरकारले दोस्रो चरणको खोप अभियानको घोषणा गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको क्याबिनेटको बैठकले १ मार्चबाट ६० वर्षमाथिका १०करोडभन्दा बढी र ४५ वर्ष भन्दा माथिका उमेर समूहआई खोप लगाइने निर्णय गरेको हो। भारतमा पहिलो चरणमा एक करोड२० लाखभन्दा बढी डोज दिइएको छ। केन्द्रिय मन्त्री प्रकाश जावड़ेकरले १०हजार सरकारी केन्द्रमा निशुल्क खोप दिइने र निजी अस्पतालमा भने शुल्क लाग्ने निर्णय भएको जनाएका छन्। तर शुल्क भने हालै निर्धारण गरिएको छैन। भारतमा १६ जनवारीबाट खोप अभियान सुरु भएको थियो। भारत सरकारले दुईवटा कोरोना भ्याक्सिन को भ्याक्स र कोभिशिल्डलाई अनुमति दिएको हो। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ करोड १९ लाख ७ हजार ३ सय ९२ डोज दिइसकेको छ। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ६ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ७ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ TFN ट्रेण्डिङ तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्