गृहपृष्ठ ∕ समाचार ∕ भारतमा मार्चबाट ६० वर्षमाथिकालाई खोप दिइने, निजी अस्पतालमा शुल्क तिर्नुपर्ने भारतमा मार्चबाट ६० वर्षमाथिकालाई खोप दिइने, निजी अस्पतालमा शुल्क तिर्नुपर्ने हेल्थ आवाज बुधबार, २०७७ फागुन १२ गते, १७:२१ मा प्रकाशित कोरोना खोपको पहिलो चरणको सफलता पछि मोदी सरकारले दोस्रो चरणको खोप अभियानको घोषणा गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको क्याबिनेटको बैठकले १ मार्चबाट ६० वर्षमाथिका १०करोडभन्दा बढी र ४५ वर्ष भन्दा माथिका उमेर समूहआई खोप लगाइने निर्णय गरेको हो। भारतमा पहिलो चरणमा एक करोड२० लाखभन्दा बढी डोज दिइएको छ। केन्द्रिय मन्त्री प्रकाश जावड़ेकरले १०हजार सरकारी केन्द्रमा निशुल्क खोप दिइने र निजी अस्पतालमा भने शुल्क लाग्ने निर्णय भएको जनाएका छन्। तर शुल्क भने हालै निर्धारण गरिएको छैन। भारतमा १६ जनवारीबाट खोप अभियान सुरु भएको थियो। भारत सरकारले दुईवटा कोरोना भ्याक्सिन को भ्याक्स र कोभिशिल्डलाई अनुमति दिएको हो। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ करोड १९ लाख ७ हजार ३ सय ९२ डोज दिइसकेको छ। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो… को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा ७ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ TFN ट्रेण्डिङ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार Child Mental Health: Recognition, Rationed शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व सबै चिकित्सा प्रणालीलाई एकीकृत गर्दै सशक्त परिषद् स्थापना किन अपरिहार्य? बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ११ जना स्वास्थ्यकर्मी र २ जना सञ्चारकर्मी सम्मानित प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार Child Mental Health: Recognition, Rationed शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व सबै चिकित्सा प्रणालीलाई एकीकृत गर्दै सशक्त परिषद् स्थापना किन अपरिहार्य? बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ११ जना स्वास्थ्यकर्मी र २ जना सञ्चारकर्मी सम्मानित प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप