गृहपृष्ठ ∕ अन्य ∕ एक डोज लगाए पुग्ने जोनसन कम्पनीको भ्याक्सिन ६६ प्रतिशत प्रभावकारी एक डोज लगाए पुग्ने जोनसन कम्पनीको भ्याक्सिन ६६ प्रतिशत प्रभावकारी हेल्थ आवाज बिहीबार, २०७७ फागुन १३ गते, १२:२७ मा प्रकाशित कोरोना महामारीको अन्त्य गर्न विश्वका कयौं देशमा खोप अभियान कार्यक्रम सुरु भएको छ। यसैबीच अमेरिकी नियामकले जोन्सन एण्ड जोनसनको सिङ्गल डोजको भ्याक्सिन प्रभावकारी देखिएको जनाएको छ। उनीहरुको अनुसार केहि दिनमै सो भ्याक्सिनले अनुमति पाउने प्रबल सम्भावना छ। कोरोनाबाट बच्न अधिकांश मानिस भ्याक्सिनको डोज लिने गर्छन। प्राय अनुमति प्राप्त भ्याक्सिनहरुको एउटा व्यक्तिलाई दुई डोज दिने गरिएको छ। तर जोनसन एण्ड जोनसनको एक डोज नै काफी रहेको अमेरिकाको एफडीएको भनाइ छ। उनीहरुको अनुसार यो भ्याक्सिनको माध्यमबाट गम्भीर चरणको संक्रमणलाई रोक्नको लागि करिब ६६ प्रतिशत प्रभावी छ। तर यसको डोज पुरारुपले सुरक्षित रहेको उनीहरको दाबी छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा उल्लेख गरिए अनुसार जोनसनको यस भ्याक्सिनको खोप अभियान तीव्ररुपमा अघि बढ्ने छ। एफडिए अमेरिकाको लागि तेस्रो भ्याक्सिनलाई अनुमति दिनेवाला छ। शुक्रबार एजेन्सीको स्वतन्त्र सल्लाहकार यस विषयमा चर्चा गरी अन्तिम फैसला सुनाउने छन् । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम घाइते कंगारुलाई बचाउनमा खोज्दा मेलबर्नमा दुई नेपाली नर्सको मृत्यु जनस्वास्थ्य विभाग स्थापना दिवसमा नीतिगत छलफल फुड सप्लीमेन्ट मिसिएको विदेशी कम्पनीको औषधि बेच्न स्वीकृती, १५० एमएलमै… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ६ जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते ७ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो Kalpana Craft ट्रेण्डिङ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स