गृहपृष्ठ ∕ समाचार ∕ कांग्रेसका नेता जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पताल भर्ना कांग्रेसका नेता जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पताल भर्ना हेल्थ आवाज शुक्रबार, २०७७ फागुन १४ गते, ११:३३ मा प्रकाशित काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय सदस्य नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। बिहिबार राति अचानक मस्तिष्कघात भएका उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको तरुण दलका क्षेत्रीय सदस्य दिपेन्द्र पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार उनलाई बिहिबार राति स्वास्थ्य समस्या देखिएपछि तत्काल वीर अस्पताल लागिएको थियो। वीर अस्पतालबाट थप उपचारको लागि शुक्रबार बिहान उनलाई नर्भिक अस्पताल लागिएको हो। नेता जोशीको अहिले शल्यक्रियाको तयारी भैरहेको पोखरेलले बताए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो… को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा ७ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ TFN ट्रेण्डिङ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका Child Mental Health: Recognition, Rationed शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सबै चिकित्सा प्रणालीलाई एकीकृत गर्दै सशक्त परिषद् स्थापना किन अपरिहार्य? वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका Child Mental Health: Recognition, Rationed शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सबै चिकित्सा प्रणालीलाई एकीकृत गर्दै सशक्त परिषद् स्थापना किन अपरिहार्य?