गृहपृष्ठ ∕ अन्य ∕ इजरायलमा कोरोनाको कारण गर्भमा रहेको शिशुको मृत्यु इजरायलमा कोरोनाको कारण गर्भमा रहेको शिशुको मृत्यु हेल्थ आवाज मंगलबार, २०७७ फागुन १८ गते, १४:३९ मा प्रकाशित इजरायलमा एक महिलाको गर्भमा रहेको शिशुको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। त्यहाँको एक अस्पताल अनुसार कोरोना पोजेटिभ देखिएकी २९ वर्षीया महिलाको गर्वमा रहेको शिशुको मृत्यु भएको हो। चिकित्सकहरुले कोरोना संक्रमण कै कारण शिशुको मृत्यु भएको पुष्टि गरेका छन्। सो महिलाको पेटमा ३६ हप्ताको शिशु थियो। गर्भवती महिलालाई कोरोना देखिएपछि इजरायलको मीर मेडिकल सेन्टरमा भर्ना गरिएको थियो। उनलाई कोरोनाको लक्षण देखिनुको साथै दुई दिन देखि ज्वरो पनि आएको थियो। त्यहाँको स्वास्थ्य मन्त्रालयले सो घटना दुर्लभ घटना भएको बताएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका… विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त धेरै पढिएका १ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक