गृहपृष्ठ ∕ अन्य ∕ इजरायलमा कोरोनाको कारण गर्भमा रहेको शिशुको मृत्यु इजरायलमा कोरोनाको कारण गर्भमा रहेको शिशुको मृत्यु हेल्थ आवाज मंगलबार, २०७७ फागुन १८ गते, १४:३९ मा प्रकाशित इजरायलमा एक महिलाको गर्भमा रहेको शिशुको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। त्यहाँको एक अस्पताल अनुसार कोरोना पोजेटिभ देखिएकी २९ वर्षीया महिलाको गर्वमा रहेको शिशुको मृत्यु भएको हो। चिकित्सकहरुले कोरोना संक्रमण कै कारण शिशुको मृत्यु भएको पुष्टि गरेका छन्। सो महिलाको पेटमा ३६ हप्ताको शिशु थियो। गर्भवती महिलालाई कोरोना देखिएपछि इजरायलको मीर मेडिकल सेन्टरमा भर्ना गरिएको थियो। उनलाई कोरोनाको लक्षण देखिनुको साथै दुई दिन देखि ज्वरो पनि आएको थियो। त्यहाँको स्वास्थ्य मन्त्रालयले सो घटना दुर्लभ घटना भएको बताएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा ७ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ TFN ट्रेण्डिङ नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार ११ जना स्वास्थ्यकर्मी र २ जना सञ्चारकर्मी सम्मानित प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै : प्रधानमन्त्री शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने न्यूरोले अस्पतालले मनायो अन्तर्राष्ट्रिय महिला दिवस नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार ११ जना स्वास्थ्यकर्मी र २ जना सञ्चारकर्मी सम्मानित प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै : प्रधानमन्त्री शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने न्यूरोले अस्पतालले मनायो अन्तर्राष्ट्रिय महिला दिवस