गृहपृष्ठ ∕ समाचार ∕ स्थानीय स्वास्थ्य सेवा केन्द्र स्वास्थ्य मन्त्रालयको पूर्व सहमति बिना स्थानान्तरण गर्न नपाइने स्थानीय स्वास्थ्य सेवा केन्द्र स्वास्थ्य मन्त्रालयको पूर्व सहमति बिना स्थानान्तरण गर्न नपाइने हेल्थ आवाज शुक्रबार, २०७७ फागुन २१ गते, ११:४१ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पूर्व सहमति बिना स्थानीय तहमा रहेका स्वास्थ्य सेवा केन्द्र स्थानान्तरण गर्न नपाइने भएको छ । १३ फागुनमा ७५३ स्थानीय तहलाई पत्राचार गर्दै मन्त्रालयको पूर्व सहमति बिना स्थानान्तरण गर्न नपाइने निर्देशन दिएको हो । स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै स्थानीय तहमा सञ्चालमा रहेका स्वास्थ्य सेवा केन्द्र स्थानान्तरणका लागि मन्त्रालयको पूर्व सहमति अनिवार्य गरेको हो । ‘स्थानीय तहअन्तर्गत स्थापना/सञ्चालनमा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्र/सहरी स्वास्थ्य सेवा केन्द्र/स्वास्थ्य चौकी/अस्पतालहरु यस मन्त्रालयको पूर्व सहमति बिना सञ्चालनमा रहेको स्थानबाट अन्यत्र स्थानान्तरण नगर्न/नगराउन हुन यस मन्त्रालय सचिवस्तर मिति २०७७/११/१३ को निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयले स्थानीय तहलाई लेखेको पत्रमा भनेको छ , यसअघि केही स्थानीय तहहरुले आफू अनुकूल निर्णय गर्दै स्थानीय तहमा रहेका स्वास्थ्य सेवा केन्द्रहरु स्थानान्तरण गर्ने गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ४ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं स्वास्थ्य मन्त्रालयमा क्यान्सरपछि अब एचआइभीको उपचार, खोपको एक डोजले भाइरस मर्ने विज्ञको दावी गुल्मीका क्यान्सर पीडित संक्रमितको निधन, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुग्यो मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनबाट भागे एक युवक स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं स्वास्थ्य मन्त्रालयमा क्यान्सरपछि अब एचआइभीको उपचार, खोपको एक डोजले भाइरस मर्ने विज्ञको दावी गुल्मीका क्यान्सर पीडित संक्रमितको निधन, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुग्यो मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनबाट भागे एक युवक