गृहपृष्ठ ∕ समाचार ∕ स्थानीय स्वास्थ्य सेवा केन्द्र स्वास्थ्य मन्त्रालयको पूर्व सहमति बिना स्थानान्तरण गर्न नपाइने स्थानीय स्वास्थ्य सेवा केन्द्र स्वास्थ्य मन्त्रालयको पूर्व सहमति बिना स्थानान्तरण गर्न नपाइने हेल्थ आवाज शुक्रबार, २०७७ फागुन २१ गते, ११:४१ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पूर्व सहमति बिना स्थानीय तहमा रहेका स्वास्थ्य सेवा केन्द्र स्थानान्तरण गर्न नपाइने भएको छ । १३ फागुनमा ७५३ स्थानीय तहलाई पत्राचार गर्दै मन्त्रालयको पूर्व सहमति बिना स्थानान्तरण गर्न नपाइने निर्देशन दिएको हो । स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै स्थानीय तहमा सञ्चालमा रहेका स्वास्थ्य सेवा केन्द्र स्थानान्तरणका लागि मन्त्रालयको पूर्व सहमति अनिवार्य गरेको हो । ‘स्थानीय तहअन्तर्गत स्थापना/सञ्चालनमा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्र/सहरी स्वास्थ्य सेवा केन्द्र/स्वास्थ्य चौकी/अस्पतालहरु यस मन्त्रालयको पूर्व सहमति बिना सञ्चालनमा रहेको स्थानबाट अन्यत्र स्थानान्तरण नगर्न/नगराउन हुन यस मन्त्रालय सचिवस्तर मिति २०७७/११/१३ को निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयले स्थानीय तहलाई लेखेको पत्रमा भनेको छ , यसअघि केही स्थानीय तहहरुले आफू अनुकूल निर्णय गर्दै स्थानीय तहमा रहेका स्वास्थ्य सेवा केन्द्रहरु स्थानान्तरण गर्ने गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ६ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ७ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई TFN ट्रेण्डिङ तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री