गृहपृष्ठ ∕ समाचार ∕ कोरोना खोप लगाएकाहरुले मास्क लगाउन नपर्ने कोरोना खोप लगाएकाहरुले मास्क लगाउन नपर्ने हेल्थ आवाज मंगलबार, २०७७ फागुन २५ गते, १२:४८ मा प्रकाशित file photo अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले पूर्ण रुपले कोरोना भाइरस विरुद्ध खोप लगाएका मानिसहरु सामान्य जीवनमा फर्किन सक्ने बताएको छ। नयाँ मापदण्डअनुसार खोप लगाएका व्यक्तिहरुले भ्याक्सिन नलगाएका मानिसहरुसँग पनि निर्धक्करुपले भेटघाट गर्ने सक्ने छन्। ‘खोपको अन्तिम डोज लिएको दुई साता पछि सुरक्षित मानिन्छ, ‘सीडीसीले भन्यो। अहिलेसम्म ३ करोड अमेरिकी नागरिकले कोरोना खोपको दुई डोज प्राप्त गरिसकेको बीबीसीले जनाएको छ। पूर्णरुपले खोप प्राप्त गरेका अमेरिकीहरूको लागि नयाँमापदण्ड यस्तो : मास्क र सामाजिक दूरी बिना अन्य पूर्ण रूपमा खोप लगाएका व्यक्तिहरूसँग घरभित्र भेट्न सकिने, यदि घरभित्रका सदस्य भाइरसबाट हुने गम्भीर रोगको कम जोखिममा छन् भने सजिलै भेटघाट र कुराकानी गर्न सक्ने, कोरोना संक्रमण भएका अरूसँग भेट भए पनि आफूमा कुनै लक्षण देखा नपरे परीक्षण वा क्वारेन्टाइनमा बस्न नपर्ने। तर खोप लगाएकाहरुले अझै पनि संक्रमणको जोखिमको सम्भावना भएका व्यक्तिसँग भेट्दा, भीडभाडमा जाँदा मास्क लगाउनु पर्ने र भौतिक दूरी पनि कायम गर्नु पर्ने बताइएको छ। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? TFN ट्रेण्डिङ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त