गृहपृष्ठ ∕ समाचार ∕ एकवर्ष पछि पनि कोरोना नियन्त्रणका लागि संघर्ष गर्दै डब्ल्यूएचओ एकवर्ष पछि पनि कोरोना नियन्त्रणका लागि संघर्ष गर्दै डब्ल्यूएचओ हेल्थ आवाज आईतबार, २०७७ चैत्र १ गते, १६:१० मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ने आजभन्दा ठिक एक वर्ष अघि कोरोना महामारी घोषित गरेको थियो। कोरोना महामारी फैलिएको केहि सातासम्म संक्रामक रोग रहेको र रोक्न सकिने भन्दै महामारीको नाम दिन बचिरहेको थियो। तर एक वर्ष वितिसक्दा पनि संयुक्त राष्ट्रको एजेन्सी कोभिड-१९लाई नियन्त्रण गर्नको लागि संघर्ष गरिरहेको छ। देशहरुलाई आफ्नो राष्ट्रवादी प्रवृत्ति छोड़न र खोपको जरुरतको आधारमा खोप दिलाउन पटक-पटक सुझाव संगठनले दिइरहेको छ। कोभिड-१९लाई लिएर संगठनले सबैभन्दा पहिला ३० जनावरी २०२०मा चेतावनी दिएको थियो। त्यससमय कोरोनालाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल बताएको थियो। जोन होपकिन्स विश्वविद्यालयको अनुसार अहिले विश्वभर ११ करोड ८ लाख मानिसमा संक्रमण पुष्टि भैसकेको छ। र २६ लाख मानिसले ज्यान गुमाए। अहिले सबैभन्दाबढी अमेरिकामा २ करोड ९ लाख मानिसमा संक्रमण पाइएको छ। भने ५ लाखभन्दा बढी मानिसको मृत्यु भैसकेको छ। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ६ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ७ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई TFN ट्रेण्डिङ तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह