गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतमा १६ हजार जेष्ठ नागरिकले लगाए कोरोना खोप सुर्खेतमा १६ हजार जेष्ठ नागरिकले लगाए कोरोना खोप चन्द्रा कँडेल मंगलबार, २०७७ चैत्र ३ गते, १२:३५ मा प्रकाशित सुर्खेत —सुर्खेतमा ६५ वर्ष माथिका १६ हजार भन्दा बढी नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन् । यहि फागुन २३ देखि सुरु भएको कोभिड विरुद्धको दोस्रो चरणकोे खोप अभियानमा सुर्खेतका १६ हजार ७०५ जना जेष्ठ नागरिकले कोराना विरुद्धको खोप लगाएका हुन । यस चरणको खोप अभियानमा २४ हजार ९७४ जना जेष्ठ नागरिकलाई खोप लगाउने भनिएको थियो । तर लक्ष्य अनुसार खोप लगाउन नसकेपनि यसलाई सन्तोषजनक मान्न सकिने जिल्ला जनस्वाथ्य सेवा कार्यालयका प्रमुख बरिष्ठ जनस्वाथ्य अधिकृत चेतननिधि वाग्लेले जनाए । सुर्खेतमा दोस्रो प्राथमिकताको खोप अभियानमा २५६ बढी स्वास्थ्यकर्मी, चार वटा चिकित्सक समेतका टोली, ६ सय बढी स्वयम्सेवक खटाईएको थियो । यसका साथैै जिल्लाका करिब ६० भन्दा बढी खोप केन्द्रबाट खोप लगाइएको जनस्वास्थ्य प्रमुख वाग्लेले जानकारी दिए । खोप अभियान फागुन एक गते सम्म संचालन भएको थियो। क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान TFN ट्रेण्डिङ १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग