गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सकको लाइसेन्स परीक्षा १३ चैत्रमा, यस्ता छन् परीक्षार्थीले पालना गर्नुपर्ने नियम चिकित्सकको लाइसेन्स परीक्षा १३ चैत्रमा, यस्ता छन् परीक्षार्थीले पालना गर्नुपर्ने नियम हेल्थ आवाज मंगलबार, २०७७ चैत्र ३ गते, १५:४८ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता (लाइसेन्स) परीक्षा १३ चैत्रमा लिने भएको छ । काउन्सिलले आइतबार १३ चैत्रमा लाइसेन्स परीक्षा लिने जानकारी दिएको छ । विभिन्न ३४ विद्याका चिकित्सकहरुको लाइसेन्स परीक्षा हुन लागेको हो । उक्त लाइसेन्स परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक इन्जिनिरिङ क्याम्पस र सूचना तथा प्रविधि सञ्चार केन्द्र पुल्चोकमा हुनेछ । परीक्षा विहान ११ बजेदेखि १ बजेसम्म हुने काउन्सिलले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ५ दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ Kalpana Craft ट्रेण्डिङ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन