गृहपृष्ठ ∕ अन्य ∕ भारतमा ३८ दिनमा २ लाख संक्रमित थपिए, आइतबार मात्रै ४७ हजार बढी भारतमा ३८ दिनमा २ लाख संक्रमित थपिए, आइतबार मात्रै ४७ हजार बढी हेल्थ आवाज सोमबार, २०७७ चैत्र ९ गते, १४:२३ मा प्रकाशित नयाँदिल्ली—भारतमा पछिल्ला ३८ दिनमा २ लाख सक्रिय कोरोना संक्रमित थपिएका छन् । आइतबार मात्रै भारतमा ४७ हजार ९ जना कोरोना संक्रमित थपिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो तथ्यांकले भारतमा कोरोना संक्रमणको दोस्रो वेव जबरजस्त रुपमा फैलिरहेको देखिएको छ । ११ फ्रेबुअरीमा भारतमा १ लाख ३३ हजार सक्रिय संक्रमित थिए, जो आइतबार बढेर ३ लाख ३१ हजार भएको छ । आइतबार ४७ हजार ९ जना कोरोना संक्रमित थपिएका हुन् भने निको भएर घर फर्किने २१ हजार २ सय ८ जना रहेका छन् । पछिल्ला २४ घण्टामा मात्रै भारतमा २१३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालमा थप ९ शैय्याको सर्जिकल आईसीयु सञ्चालनमा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको… स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा २९ चैतमा दोस्रो ह्याम्स संवाद श्रृखला नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ३ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ योग के हो ? यसका प्रकार र फाइदा ६ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज योग के हो ? यसका प्रकार र फाइदा