गृहपृष्ठ ∕ अन्य ∕ हङकङमा फाइजर-बायोएनटेकको खोपमाथि रोक हङकङमा फाइजर-बायोएनटेकको खोपमाथि रोक हेल्थ आवाज बुधबार, २०७७ चैत्र ११ गते, १७:५८ मा प्रकाशित हङकङले प्याकिङ्गमा त्रुटी देखिएको आरोप लगाउँदै फाइजर-बायोएनटेकको कोरोना खोपमाथि रोक लगाएको छ। त्यहाँका स्वास्थ्य निर्देशक कांसटेन्स चानले बुधाबार खोपको प्याकिङ्गमा त्रुटी देखिएको र जाँच नहुने समयसम्मको लागि खोपको प्रयोगलाई रोकेको जानकारी दिए । चीनले भ्याक्सिन कन्टेनर्समा क्रयाक देखिएको र केहि बोतलमा दाग भएकोबारे आन्तरिकरुपमा फोसुनलाई बताएको थियो । त्यसपछि फोसुनले खोपको अझै जाँच गर्नुपर्ने भन्दै अर्को सूचना जारी नहुनेसमयसम्म अभियान नचल्ने उल्लेख गरेको हो। तर हालसम्म यस उत्पादनबाट खतरा हुने कुनै पनि यस्तो कारण देखिएको भने छैन। फोसुनको मुख्य कम्पनी शंघाई फोसुन फार्मास्यूटिकलले यसबारेमा जाँच हुने जनाएको छ। यहाँका नागरिकलाई फ्रेवअरीमा सीनोभ्याक खोप दिइएको थियो। साथै बायोएनटेकको खोपको पनि प्रस्ताव दिइएको थियो। चीनको फार्मा कम्पनी फोसुन सँग सहकार्यमा हङकङ र मकाऊमा भ्याक्सिनको वितरण गरिएको थियो। भने, बायोएनटेकका सहय़ोगी फाइजरले चीनको बजारमा यसको वितरण सुरु गरेको हो । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल क्यान्सर अस्पतालमा बिरामी, विशेषज्ञ सवाल—जवाफ नेपाल क्यान्सर हस्पिटलद्वारा क्यान्सर उपचारको बहु—विषयक मोडेलबारे सिएमई कार्यक्रम सम्पन्न चितवनमा इन्डोमेट्रियल क्यान्सरमा भएका प्रगतिबारे सिएमई नेपाल मेडिकल कलेज र कोबे तोकिवा युनिभर्सिटीबीच सहकार्य भारतीय नागरिकको मुटु नेपाली युवतीलाई, पाइन् नयाँ जीवन इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न धेरै पढिएका १ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड २ स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन ३ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ४ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी ५ ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार ७ स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज TFN ट्रेण्डिङ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड १ माघदेखि त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाका सबै सेवा स्थगित गर्ने महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल स्वास्थ्य बीमा बन्द गर्ने तयारीमा स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन डडेल्धुरा अस्पतालका आकस्मिकबाहेक सबै सेवा २४ पुसबाट बन्द नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्सलगायतमा दरबन्दी सिर्जना गर्न माग दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड १ माघदेखि त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाका सबै सेवा स्थगित गर्ने महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल स्वास्थ्य बीमा बन्द गर्ने तयारीमा स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन डडेल्धुरा अस्पतालका आकस्मिकबाहेक सबै सेवा २४ पुसबाट बन्द नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्सलगायतमा दरबन्दी सिर्जना गर्न माग