गृहपृष्ठ ∕ अन्य ∕ मुम्बईको कोभिड अस्पतालमा आगलागी, १० जनाको मृत्यु मुम्बईको कोभिड अस्पतालमा आगलागी, १० जनाको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ चैत्र १३ गते, १३:०४ मा प्रकाशित तस्वीरः द हिन्दु मुम्बई—मुम्बईको कोभिड अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । मुम्बईको भान्डुप क्षेत्रको एक मलमा रहेको अस्पतालमा बुधबार राति १२ बजे आगलागी भएको हो । उक्त आगलागीमा १० जनाको मृत्यु भारतीय सञ्चार माध्यम पिटीआईले जनाएको छ । अस्पतालमा भर्ना भएका ७० जना बिरामीलाई भने सकुशल उद्धार गरिएको छ । भान्डुप क्षेत्रको ड्रिम मल सनराइज अस्पतालमा आगलागी भएको हो । पाँच वटा तलाको उक्त मलको तेस्रो तलामा अस्पतालमा रहेको थियो । मुम्बईका मेयर किशोरी पेडनेकरले आगलागीको कारण अहिलेसम्म थाहा हुन नसेको बताएका छन् । उनले आफूले पहिलो पटक मलमा अस्पताल देखेको बताउँदैं यसमाथि कारवाही गरिने बताए । उनकाअनुसार कोभिडका बिरामीसहित ७० जना बिरामीलाई अर्को अस्पतालमा सिफ्ट गरिएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ४ ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै TFN ट्रेण्डिङ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' यस्ता हुन्छन् मुटु रोगका प्रमुख १२ लक्षण ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' यस्ता हुन्छन् मुटु रोगका प्रमुख १२ लक्षण