गृहपृष्ठ ∕ समाचार ∕ थप १५६ जनामा कोरोना पुष्टि, ४ को मृत्यु थप १५६ जनामा कोरोना पुष्टि, ४ को मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ चैत्र १३ गते, १५:३५ मा प्रकाशित काठमाडौं—नेपालमा थप १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ जना पुगेको छ । नेपालमा संक्रमणमुक्त हुनेको दर ९८.४ प्रतिशत रहेको छ । यस्तै, पछिल्लो २४ घण्टा थप ४ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार २४ पुगेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा धेरै पढिएका १ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ५ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा Kalpana Craft ट्रेण्डिङ किशोरीहरुको पहिलो महिनावारी उत्सव अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर हुम्लाको सिमकोटका स्वास्थ्य संस्थामा औषधि अभाव किशोरीहरुको पहिलो महिनावारी उत्सव अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर हुम्लाको सिमकोटका स्वास्थ्य संस्थामा औषधि अभाव