गृहपृष्ठ ∕ समाचार ∕ विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५३ प्रतिशत फेल विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५३ प्रतिशत फेल हेल्थ आवाज शुक्रबार, २०७७ चैत्र १३ गते, १७:४० मा प्रकाशित काठमाडौं—नेपालमा मेडिकल काउन्सिलले आज लिएको विशेषज्ञ चिकित्सकहरुको लाइसेन्स परीक्षामा ५३ प्रतिशत चिकित्सक फेल भएका छन् । काउन्सिलका प्रवक्ता एवं रजिष्ट्रार डा. कृष्ण अधिकारीले दिएको जानकारीअनुसार परीक्षामा ४७ प्रतिशत चिकित्सकमात्रै उत्तीर्ण भएका छन् । परीक्षामा ३ सय ३० जना चिकित्सक सहभागी भएका थिए । जसमध्ये १ सय ५५ जना उत्तीर्ण भएको अधिकारीले बताए । परीक्षामा चित्त नबुझेमा ३५ दिनभित्र काउन्सिलले तोकेको दस्तर बुझाएर दावी विरोध गर्न सकिनेछ । उत्तीर्णहरुको प्रमाणपत्र १५ दिनपछि दिइने काउन्सिलले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई TFN ट्रेण्डिङ नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री बुर्तिवाङ र आँपपीपल अस्पताल प्रदेश मातहत ल्याउने तयारी, कुर्दै संघीय सरकारको सहमति शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह सरकारसँग सहमतिपछि नेपाल चिकित्सक संघको आन्दोलन स्थगित नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री बुर्तिवाङ र आँपपीपल अस्पताल प्रदेश मातहत ल्याउने तयारी, कुर्दै संघीय सरकारको सहमति शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह सरकारसँग सहमतिपछि नेपाल चिकित्सक संघको आन्दोलन स्थगित